
भीष्मराज ओझा । काठमाडौँ, २१ पुस : पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्वका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा वन्यजन्तुको आक्रमणबाट मुलुकभर १५ जनाभन्दा बढीको मृत्यु

कृष्ण दर्नाल । पाल्पा, २० पुस : यहाँ उत्पादित फापर बाली लोपन्मुख अवस्था पुगेको छ । हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको हो । व्यावसायिक रुपमा फापर

महोत्तरी, २० पुस : भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले

घनश्याम बलम्पाकी । हरिवन, १९ पुस : सर्लाही वाग्मतीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद

सरकारले जिल्लाको केही क्षेत्रलाई ‘सुपर जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालन गरेको छ । सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिका क्षेत्रमा उक्त परियोजना सञ्चालित

राजाराम कार्की । काठमाडौँ, २० पुस : नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल

गंगा पराजुली । पशुपतिनगर, १९ पुस : विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण

बेझाड, १९ पुस : पाल्पामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, खेती विस्तार र बगैँचा सुधार गरेका कारण सुन्तलाको उत्पादन बढेको हो । उत्पादन बढेपछि कृषक यो

भरतपुर, १७ पुस : हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बफकिङ्ककलीले हात पारेको छ । १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत आज सम्पन्न प्रतियोगिताको फाइनलमा ज्ञानेन्द्रकुमार विष्टको ३५ वर्षीय हात्ती बफकिङ्ककलीले उपाधि हात पारेको

काठमाडौँ, १७ पुस : बीउ तथा बिरुवा आयात गर्दा ध्यान पु¥याउन समितिका सदस्यहरुले सरकारको ध्यानाकर्षण गर्नुभएको छ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज ‘बिरुवा संरक्षण ऐन,