कृषि/पशुपंक्षी/वन्यजन्तु

झापाको अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण 

सुरेन्द्र भण्डारी । सुरुङ्गा (झापा), १७ भदौ : झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ

इलामका चिया किसान आन्दोलित

मङ्गलबारे, १६ भदौ : चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन्

कृषिमा अपेक्षित उपलब्धि   

दमौली, १५ भदौ : तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार, पर्यटन र कृषिमा अपेक्षित उपलब्धि भएको जनाएको छ । उक्त आर्थिक वर्षका लागि विनियोजित बजेटबाट गाउँपालिकामा पूर्वाधार, पर्यटन

लकडाउनका मारमा कुखुरापालन व्यवसाय 

धनुषा, १५ भदौ : कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ

विश्व बजारमा मनाङको स्याउ

मनाङ, भदौ १५ : मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ ।

धान गोडमेल गर्ने समय भइसक्यो, मल छैन

दमौली, १३ भदौ : तनहुँ जिल्लाका कृषकहरु युरिया मल नपाउँदा चिन्तित भएका छन् । असारमा रोपिएको धान गोडमेल गर्ने बेलामा मल नपाएपछि उनीहरु चिन्तित भएका हुन् । व्यास नगरपालिका–११ पोल्याङका

कोरोनामा जडीबुटी र फलफूलको नर्सरी   

गलेश्वर, १३ भदौ : कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ११ देखि लकडाउन गरिएपछि धेरै मानिस घरभित्र निस्क्रिय भएर बसे । म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६५ वर्षीय यामबहादुर घिमिरे भने

कृषिमा दोब्बर वृद्धि गर्ने कार्यक्रम ल्याउन सुझाव   

काठमाडौँ, १३ भदौ : सरकार र विभिन्न संस्थाहरुले नवीकरणीय ऊर्जा क्षेत्रमा अनुदान प्रदान गरे पनि प्रक्रियागत झन्झट, कम्पनीहरुले सामग्रीको मूल्यको लागत बढाउँदा उपभोक्ताहरुले राहत पाउन नसकेको अध्ययनले देखाएको छ ।

दैलेखमा बाली जोगाउन रातभर किसान जाग्राम

दुल्लु, १३भदौ : दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रातभर

जुम्लाको ‘स्याउ’ खरिद गर्न आएनन् व्यापारी   

विजय रावत । खलङ्गा, १२ भदौ :  कोरोना भाइरस रोकथामका लागि जुम्लालगायत देशका अधिकांश स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपछि यसको मारमा जुम्लाका स्याउ व्यापारी पनि परेका छन् ।यो जुम्ली स्याउ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.