कृषि/पशुपंक्षी/वन्यजन्तु

सर्लाहीका उखु किसानले अझै पाएनन् २४ करोड

  सर्लाही, २२ भदौ : किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको

नेपालमा उफ्रने माकुराका नौ नयाँ प्रजाति फेला

काठमाडौं, २२ भदौ : नेपालमा नौ प्रजातिका उफ्रने माकुरा फेला परेका छन् । यसअघि रेकर्डमा नरहेका नौ प्रजातिका नयाँ माकुरा फेला पारिएको अध्यता किरण थापा मगरले जानकारी दिए । उनले

प्युठानमा व्यावसायिक सुन्तला खेती : बजारीकरणको माग   

झिमरुक, २१ भदौ : प्युठानको झिमरुक गाउँपालिका –७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका छन् ।

अस्ट्रेलियामा ३५० केजीको विशाल गोही भेटियो

डार्बिन, अस्ट्रेलिया, १९ भदौ : अस्ट्रेलियाको निकै लोकप्रिय पर्यटकीय उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले एउटा विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो र करिब ३५०

सुदूरपश्चिममा रासायनिक मलको चरम अभाव

डोटी, १९ भदौ : सुदूरपश्चिम प्रदेशभरि लामो समयदेखि युरिया रासायनिक (चिनी) मल अभाव भएको छ । मल अभाव भएसँगै खेतीपाती खासै नसप्रिने भन्दै यहाँका किसान चिन्तीत बनेका छन् । मल

चिया : अर्गानिक रोज्ने कि रासायनिक मल खोज्ने ?

इलाम, १८ भदौ : मुलुकभर यतिबेला रासायनिक मल अभाव भएका खबर आइरहेका छन् । रासायनिक मल नेपाल ल्याउन नसकको भन्दै सरकारले आलोचना खेप्नु परेको छ भने मल अभाव भएको भन्दै

दाङमा पहेँलो रङको कछुवा भेटियो

दाङ, १९ भदौ : दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोलामा पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले परम्परागत रुपमा माछा मार्ने क्रममा

अलैँचीको ‘ट्रेडमार्क’ : जारी भएको चार वर्षपछि कार्यान्वयनमा 

इलाम, १८ भदौ : अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क

बङ्गुरपालनमा आकर्षित हुँदै युवा

गण्डकी, १८ भदौ : कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित भएपछि पोखरेली युवा व्यवसायी बङ्गुरपालनमा आकर्षित भएका छन् ।‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ एक

कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी   

कमल खत्री । बेनी, १७ भदौ : अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.