कृषि/पशुपंक्षी/वन्यजन्तु

रैथाने बास्मती धान, जोरायलको पहिचान   

सिद्धराज भट्ट । सुदूरपश्चिम, २० कात्तिक : नेपालमा अन्यत्र कतै नफल्ने रैथाने जातको ‘जोरायली बास्मती धान’ का बाला झुलेर पहेँलपुर भएका खेतका फाँट देख्न सकिन्छ यतिखेर रमणीय जोरायलमा । जोरायल

१८ वर्षदेखि गोही संरक्षण गर्दै सहायक अधिकृत खड्का   

चितवन, २० कात्तिक : नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जङ्गली जनावरको वरिपरि रहेर गर्नुपर्ने

चियामा सरकारी सहयोग र लगानी नहुँदा किसान समस्यामा   

पशुपतिनगर, २० कात्तिक : सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन् । सरकारले समेत चिया क्षेत्रमा सहयोग नगर्दा पछिल्लो आधा दशकभित्र सयौँ

गैँडाको माउ र बच्चा मृत फेला 

नवलपुर, २० कात्तिक : चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको

वैदेशिक रोजगारी छोडेर गाउँमै कृषि उद्यम   

झलनाथ खनाल । भजनी, १९ कात्तिक : कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो ।

हेलम्बुलाई स्याउको गाउँ बनाइने

सिन्धुपाल्चोक, १९ कात्तिक : हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन्

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने

काठमाडौँ, १८ कात्तिक : धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

गोपालप्रसाद बराल । महोत्तरी, १८ कात्तिक: महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन् । तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले

विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

स्याङ्जा, १८ कात्तिक : यहाँका केही युवाले वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशि भूमीमा जति पसिना बगाए पनि सीमित समयको लागि मात्रै भएको भन्दै

बट्टाईपालनमा युवा आकर्षित   

टीकापुर, १७ कात्तिक : जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.