पशुपतिगनर, १ फागुन : दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ र माइमझुवा) को सङ्गमस्थल
ध्रुवसागर शर्मा । गलेश्वर, २९ माघ : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन्
तारानाथ आचार्य । बलेवा, २९ माघ : एक वर्ष पहिले मलेशियाबाट फर्किनुभएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिनुहुन्छ । विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको
जाजरकोट, २९ माघ : जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ । सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि
काठमाडौँ, २८ माघ : सर्वोच्च अदालतले पशु ढुवानी गर्दा निर्दयी कार्य नगर्ने व्यवस्था गराई पशु ढुवानी मापदण्ड लागू गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र
चितवन, २८ माघ : एकसिङ्गे गैँडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च/अप्रिलमा गैँडा गणनाको तयारी गरेको छ ।
कृष्ण आचार्य । भरतपुर, २८ माघ : माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा रु तीन अनुदान दिन
गोपालप्रसाद बराल । गौशाला, २७ माघ : श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लाका किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा जिल्लाका किसानले आजका दिनलाई कृषि कार्यको शुरुवात भएको मान्दै
हरिकुमार राई । गाईघाट, २७ माघ : नेपालको पूर्व १ नं प्रदेशको सप्तकोशी क्षेत्रपछि बढी पक्षी पाइने उदयपुरको तीस किलोमिटर लामो त्रियुगा नदी किनार क्षेत्र हिजोआज पक्षीविहीन हुन थालेको छ । केही
चितवन, २७ माघ : घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका १५ गोहीलाई विशिष्ट अतिथिको उपस्थितिमा शनिबार राप्ती नदीमा छाडिएको छ । नेपालका लागि बेलायती राजदूत रिचर्ड मेरिस, जेडएसएल लण्डनका महानिर्देशक डोमिन