म्याक्रोँविरोधि एर्दोगानको प्रतिक्रिया अस्वीकार्य   

ब्रसेल्स, ९ कात्तिक : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँप्रति लक्षित गरी दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’ हुने यूरोपेली संघका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले आइतबार बताउनुभएको छ ।

बोरेलले भन्नुभयो, “टर्कीका राष्ट्रपति एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी म्याक्रोँलाई लक्षित गरी दिएको प्रतिक्रया इयूका लागि ‘अस्वीकार्य’ छ ।”

उहाँले टर्कीलाई यस प्रकारको विवादास्पद अभिव्यक्ति दिने क्रमलाई तत्काल रोक्न आग्रह गर्नुभयो ।

राष्ट्रपति एर्दाेगानले फ्रान्सेली समकक्षी म्याक्रोँले टर्कीबारे दिएको अभिव्यक्तिपछि म्याक्रोँले मानसिक परीक्षण गराउन भनी उत्तेजक भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.