जिल्लाको बागलुङ नगरपालिका८ सिगानाका कृषक टोपबहादुर खडकाले व्यवसायिक रुपमा उत्पादन गर्नुभएको जापनीज उइन्सु जातको सुन्तला । सुन्तलाको सिजन अगावै सुन्तलाको स्वाद चाखाउन पाउँदा कृषक खडका हर्षित छन । तस्बिर: सुवास गौतम, बागलुङ Published On : 2 October, 2018 12:50 pm By : Media Mission Nepal On : फोटो ग्यालरी जिल्लाको बागलुङ नगरपालिका८ सिगानाका कृषक टोपबहादुर खडकाले व्यवसायिक रुपमा उत्पादन गर्नुभएको जापनीज उइन्सु जातको सुन्तला । सुन्तलाको सिजन अगावै सुन्तलाको स्वाद चाखाउन पाउँदा कृषक खडका हर्षित छन । तस्बिर: सुवास गौतम, बागलुङ