ताप्लेजुङको फुङलिङ नगरपालिका८ स्थित बोझेमा सोमबार खाली टयाङकीभित्र फेला परेको वन्यजन्तु सालक । फेला परेका दुई वटा सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय ताप्लेजुङले सोमबार नजिकैको जंगलमा छाडिदिएको छ । तस्बिर: सन्तोष पुर्कुटी, ताप्लेजुङ
Published On : 1 October, 2018 8:09 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी