मानहुँकोटमा पर्यटक Published On : 4 August, 2020 10:34 am By : Media Mission Nepal On : फोटो ग्यालरी तनहुँको व्यास नगरपालिका ५ मानहुँडाँडाबाट दमौलीलाई पृष्ठभूमिमा राखेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । बन्दाबन्दी अन्त्य भएसँगै जिल्लाका पर्यटकीय स्थानमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । तस्वीर: कृष्ण न्यौपाने