धानका हरियाली फाँट Published On : 27 July, 2020 10:45 am By : Media Mission Nepal On : फोटो ग्यालरी जोनापुरका किसानले रोपेका धानको हरियाली फाँट । कञ्चनपुरमा समयमै वर्षा हुँदा यस वर्ष ९८ प्रतिशत रोपाइँको कार्य भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु