‘कोभिड–१९’ बाट १६ लाख सङ्क्रमित, ९६ हजार भन्दा बढीको मृत्यु   

काठमाडौं, २८ चैत :  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख १५ हजार ९२ सङक्रमित भएका छन् ।

यस प्रकोपबाट संसारभरि ९६ हजार ७९१ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ६२ हजार ५३८ जना भने निको भएका छन् ।

शुक्रबार अपरान्हसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.