हङकङमा सुनको मूल्यवृद्धि

हङकङ, २१ फागुन : सुनको कारोबारका लागि निकै ख्याती कमाएको हङकङमा बुधबार प्रति टाएल सुनको मूल्य करिब एक हजार ९५१ अमेरिकी डलर (१५ हजार १६० हङकङ डलर) पुगेको छ ।

चिनियाँ गोल्ड एन्ड सिल्भर एक्सचेन्जका अनुसार अघिल्लो दिनको तुलनामा यो प्रति टाएल ३५० हङकङ डलरले वृद्धि भएको छ । केही समयदेखि विश्वव्यापी रूपमै सुनको मूल्यमा भारी वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.