चिसो छल्न भेडीगोठ बेँशीमा

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ साँखको ऋणदह जङ्गलमा चरणका लागि छाडिएका भेडा । चिसो अत्यधिक बढेपछि रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ११ सेराका स्थानीयले भेडीगोठ बेँशी झारेका हुन । तस्बीर: मनिष खडका
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.