बाँसखर्कबाट देखिएको जुगल हिमशृङखला Published On : 19 December, 2019 12:11 pm By : Media Mission Nepal On : फोटो ग्यालरी सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका १ सेलाङस्थित बाँसखर्कबाट देखिएको जुगल हिमशृङखलासहितको प्राकृतिक दृश्य । हिमाल अवलोकनका लागी स्वदेशी तथा विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । तस्वीर: नारायण ढुङगाना