मस्र्याङदी नदीको किनारमा रहेको ताल गाउँ

मनाङको नासों गउँपालिका १ ताल गाउँको सुन्दर दृश्य । लमजुङ र मनाङ जोडने यस गाउँ मस्र्याङदी नदीको किनारमा रहेको छ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटक यही सुन्दरतामा मोहित हुने गर्दछन । तस्वीर: नवीन लामिछाने
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.