सुन्तलाबाट वार्षिक रु एक लाख आम्दानी
तनहँु , १७ मङ्सिर : तनहँु जिल्ला म्याग्दे गाउँपालिका–२ खानीगाउँमा उत्पादन भएको सुन्तला विक्रीका लागि तयार गरिँदै ।
स्थानीय विश्वबहादुर अधिकारी र शुकनारायण श्रेष्ठले सुन्तला विक्रीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।
