थाक्रोमा भण्डारण गरेर राखिएको मकै

घुन, पतलीले नखाओस नकुहियोस भनी खोटाङको खोटेहाङ गाउँपालिकास्थित सिम्पानीमा थाक्रोमा भण्डारण गरेर राखिएको मकै । मकै लेकाली भेगका स्थानीयवासीको प्रमुख अन्नबाली हो । तस्वीर: केदार मगर
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.