सूर्यमुखीको व्यावसायिक खेती

बागलुङ नगरपालिका १० भकुण्डे गलुवास्थित बम बहादुर थापाले १५ रोपनी जग्गामा पहिलोपटक शुरु गरेको व्यावसायिक सूर्यमुखी खेती । तस्वीर: खेमराज गौतम, बागलुङ
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.