हराउँदै परम्परागत पानीघट्ट Published On : 28 June, 2019 4:02 pm By : Media Mission Nepal On : फोटो ग्यालरी जुम्लाको तिला गाउँपालिका १ राराका स्थानीयले निर्माण गरेको परम्परागत पानीघट्ट । आधुनिक प्रविधिको मिल नभएकाले व्यवसायिक रुपमा परम्परागत पानीघट्टबाट जीविकोपार्जन गर्दै आएको ५७ वर्षीय वीरमाने रावत बताउँछन तस्बिर: विजय रावत