पानीबाट चल्ने घट्टबाट पिठो पिस्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ चुरे फेदीको बस्ती धारापानीका स्थानीय परम्परागत पानीबाट चल्ने घट्टबाट पिठो पिध्ने कार्य गर्दै आएका छन । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.