बन्दीपुर बजारको दृश्य Published On : 13 June, 2019 5:09 pm By : Media Mission Nepal On : फोटो ग्यालरी गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित तनहुँको बन्दीपुर बजारको दृश्य । चिसो हावापानी र पुरानो शैलीका घरहरुले बन्दीपुर आउने पर्यटक लोभिने गरेका छन । तस्वीर: कृष्ण न्यौपाने