खोलामा पुल नहुँदा खोला तर्न काठको लाप्कोमाथिबाट हिड्दै

जाजरकोट बारेकोट गाउँपलिका ३ र ४ को बीचमा रहेको साईकुमारी खोलामा पुल नहुँदा पानीको मात्रा घटेको समयमा खोला तर्न काठको लाप्कोमाथिबाट हिड्दै स्थानीयवासी । वर्षायाममा पुल पानीले बगाउने भएकाले रमसिल गाउँमा समस्य पर्ने गरेको छ । तस्वीर: हेमन्त केसी
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.