कृषकलाई गहुँ थन्काउने चटारो Published On : 11 June, 2019 7:50 am By : Media Mission Nepal On : फोटो ग्यालरी मौसममा गडबडी देखिन थालेपछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा काटेर सुकाएको गहुँ चुटन लागेका कृषक । यतिबेला म्याग्दीका कृषकहरुलाई गहुँ थन्काउने र मकै छर्ने कामको चटारो छ । ध्रु्बसागर शर्मा, म्याग्दी (गलेश्वर)