ढुङगाबाट बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति

हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करीव ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ । तस्वीर: कृष्ण न्यौपाने ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.