नयाँ दिल्लीस्थित लोटस मंन्दिर Published On : 3 June, 2019 10:09 pm By : Media Mission Nepal On : फोटो ग्यालरी भारतको नयाँ दिल्लीस्थित लोटस मंन्दिर आन्तरिक पर्यटकहरुको भीड । १९९४ मा स्थापना गरिएको उक्त मंन्दिर फूलको आकारमा छ, यो मंन्दिरमा पूजाका लागि सबै धर्मालम्बीको लागि खुल्ला छ । तस्वीर: चन्द्रकला क्षेत्री ।