कञ्चनपुरको बेदकोट ताल Published On : 3 June, 2019 1:07 pm By : Media Mission Nepal On : फोटो ग्यालरी प्राकृतिक सुन्दर कञ्चनपुरको चुरे पर्वतमा रहेको बेदकोट ताल । धार्मिक पर्यटनको महत्वपूर्ण बेदकोट तालमा आन्तरिक पर्यटकहरुको आवागमन ह्वात्तै बढेको छ । तस्बीरः शेरबहादुर सिंह ।