अन्नपूर्णको आधार शिविरमा पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल फ्रान्सका मौरिस हर्जोजले १९५० जुन ३ का दिन पहिलोपटक आरोहण गरेका थिए । तस्वीरः कमल खत्री ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.