म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा पर्ने सुन्दर रुप्से झरना अवलोकनका लागि सडकमा यातायातका साधन रोकेर रुप्सेमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । रुप्से अन्नपूर्ण चक्रिय पदमार्ग बेनी जोमसोम सडकखण्ड हुँदै आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल हो । तस्वीर: ध्रुबसागर शर्मा