कौरा नृत्यमार्फत पाहुनालाई स्वागत गर्दै Published On : 3 June, 2019 11:54 am By : Media Mission Nepal On : फोटो ग्यालरी तनहुँको भिमाद नगरपालिका ५ मिर्छुलुङका युवती गाउँमा आएका पाहुनालाई कौरा नृत्यमार्फत स्वागत गर्दै । तस्वीर: कृष्ण न्यौपाने