जाँतोमा गहुँ पिस्दैै महिलाहरु

लक्ष्मीपुरका स्थानीय महिलाहरु जाँतोमा गहुँ पिस्दैै । गाउँघरमा आधुनिक धान कुटने मेशीन नहुँदा मकै,गहूँ कोदोलगायतका अन्नलाई परम्परागत जाँतोबाटनै पिसेर पिठो बनाइन्थ्यो र सबैको घरमा जाँतो हुन्थ्यो । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.