समझदारी–पत्रमा हस्ताक्षर गर्दै

शनिबार काठमाडौँमा सम्पन्न लगानी सम्मेलनमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १० अर्ब बराबरको लगानी गर्ने सम्बन्धमा एनआरएनएका अध्यक्ष भवन भट्ट, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समझदारी–पत्रमा हस्ताक्षर गर्दै ।
तस्वीर: नवीन पौडेल
