सुर्खेतबाट अग्निपीडितका लागि राहत सामग्री लिएर कालिकोटको पलाता जाने क्रममा जितेगडास्थित कर्णाली नदीमा सञ्चालित फेरी’ बाट ट्रक तारिँदै । कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरुले ‘फेरी’कै सहायता लिई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तस्वीर: प्रकाश अधिकारी, सुर्खेत

