बेनी-जोमसोम सडक स्तरोन्नति गरिँदै Published On : 3 December, 2018 12:42 pm By : Media Mission Nepal On : फोटो ग्यालरी तस्वीर: हरि बास्तोला, पोखरा म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम जोडने सडक खण्डको बैसेरी क्षेत्रमा स्तरोन्नति गरिँदै । सो सडक निर्माण कार्य तिव्रगतिमा भइरहेको छ ।