मगर संस्कृति संरक्षणमा विद्यार्थी

तस्वीर ः दीपक बोहरा, लमही (दाङ)

दाङ बंगलाचुली गाउँपालिका– ३ दवाङको आधारभूत विद्यालय को वार्षिकोत्सवमा मगर भेषभुषामा प्रस्तुति राख्दै विद्यार्थी । पछिल्लो समय मगर संस्कृति लोप भईसकेको गुनासो बढेका बेला विद्यार्थीहरुले मगर सांस्कृतिक संरक्षण गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.