प्रहरी महानिरीक्षक खनाल भवन उद्घाटन गर्दै

पुर्ननिर्माण प्राधिकरण कोष मार्फत पुर्ननिर्माण गरिएको अस्थायी प्रहरी पोष्ट भवन विदुरको आज उद्घाटन गर्नुहँुदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । कोष मार्फत पुनःनिर्माण गरिएको तीनवटा भवनको आइतबार एकैसाथ उद्घाटन गरिएको छ ।
