विद्यार्थीलाई सेनेटरी प्याड वितरण Published On : 2 December, 2018 10:41 am By : Media Mission Nepal On : फोटो ग्यालरी तस्वीर: कृष्ण न्यौपाने, दमौली, (तनहुँ), तनहुँ व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जिल्ला सुधारका लागि सामाजिक उत्थान (डिसु) नेपालले सेनेटरी प्याड वितरण ।