रकम हस्तान्तरण Published On : 1 December, 2018 10:44 am By : Media Mission Nepal On : फोटो ग्यालरी दाङ घोराही – विद्यालय व्यवस्थापन समिति र स्थानीय युवाहरु देउसी भैलो खेलेर उठेको ४९ हजार चारसय छयालिस रुपैया र कपी, पेन्सिल, झण्डा, दराज लगायतका सामान त्रिशक्ती प्राथमिक बिद्यालय लमहीलाई हस्तान्तरण गर्दै ।तस्वीरःरीता लामा, घोराही, दाङ