छिम्केश्वरीमाईको मन्दिर Published On : 30 November, 2018 10:03 am By : Media Mission Nepal On : फोटो ग्यालरी महाभारतको श्रृङ्खला अन्तर्गत तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनी गाउँपालिका–५ मा अबस्थित समुन्द्र सतहबाट २१३४ मिटरको उचाईमा रहेको छिम्केश्वरीमाईको मन्दिर । तस्वी: कृष्ण न्यौपाने, दमौली, तनहुँ,रासस