पर्यटन

बालाजु बाइसधारामा युवा पुस्ताको आकर्षण

2018-12-19 08:11 जमुना धमला । काठमाडौँ, ४ पुस : पछिल्लो समय बाइसधारा उद्यानतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । वातावरणीय हिसाबले स्वच्छ, सफा र सुन्दर खुला स्थानको अभाव खड्किरहेको अवस्थामा बाइसधारा

सौराहामा हात्ती महोत्सव हुने

चितवन, ३ पुस : यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ ।  आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको

घरबास चलाउन कस्सिए गाउँले

रामबहादुर थापा । बागलुङ, ३ पुस : काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेश घरबासका लागि उपयुक्तस्थल हो । पर्यटन प्रवद्र्धनको

नेपाल भ्रमण वर्ष कार्यान्वयन उपसमितिलाई पूर्णता

काठमाडौँ, २ पुस : सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई पूर्णता दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत कात्तिक १६ गते मन्त्रिस्तरीय निर्णयबाट अभियानको

मेची पर्यटन महोत्सव हुने

इलाम, २ पुस :जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार

पर्यटन प्रवद्र्धनका लागि मानाभरा महोत्सव शुरु

ताप्लेजुङ, २ पुस : ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने

ऐतिहासिक जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा र उजिरसिंहको शालिक बन्दै

युवराज पाण्डे । खस्यौली, १ पुस : तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेकाले ऐतिहासिक सम्पदा मानिएको बुटवलको जितगढी किल्लालाई यस क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको छ । बुटवल उपमहानगरपालिकाले सो

पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह

सिवी अधिकारी । काठमाडौँ, १ पुस : सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन

पर्यटकीय सम्भावना पहिल्याउँदै शङ्खरापुर

प्रकाश सिलवाल । काठमाडौँ, १ पुस : श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक

पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

वासुदेव पौडेल । भैंसे गौंडा, १ पुस : जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.