पर्यटन

घरबास पुग्ने पर्यटकलाई लालीगुराँसले स्वागत

खेमराज गौतम गलकोट, १३ वैशाख (रासस) : लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटकहरु हुरुक्कै भएपछि यहाँका घरबास (होमस्टे)ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेका छन् । पछिल्लो समय

पर्यटक भित्र्याउने लक्ष्यसहित बुद्धमङ्गल तालको सौन्दर्यीकरण हुँदै

मोहन पौडेल । परासी, १३ वैशाख : लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ । जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित यो ताललाई

चराप्रेमीहरुको चहलपहल हुन्छ माघी होमस्टेमा

दुर्गा देवकोटा । लम्की, १३ वैशाख : कैलालीको घोडाघोडी–४ मा चरा हेर्न आउने पर्यटकले माघी घरबास (होमस्टे) चलेको छ । घोडाघोडी नगरपालिकाको वडा नं ४ माघी गाउँमा रहेको माघी सामुदायिक

शुक्रबारदेखि भृकुटीमण्डपमा पर्यटन ‘मार्ट’

काठमाडौँ, १२ वैशाख : नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ

पर्यटनसँग जोडिँदै मह शिकार

बागलुङ, १२ वैशाख : परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन

जलबीरे झरनामा पर्यटक बढे

मुग्लिन, १० वैशाख : चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा

सर्वोच्च शिखर सगरमाथामा आरोहीको ओहिरो, ४८ करोड बढी रोयल्टी संकलन

सिवी अधिकारी । काठमाडौँ, ९ वैशाख : यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि

‘मायालु डाँडा’को मनमोहकता

जमुनावर्षा शर्मा । बेनी, ८ वैशाख : बेनी नगरपालिका वडा नंं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै

अन्तर्राष्ट्रिय ब्राण्ड बन्दै ‘हिमालयन ट्राभल मार्ट’ जेठमा तेस्रो संस्करण हुने

काठमाडौँ, ७ वैशाख : नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ अर्थात (जुन ६ देखि ९ सम्म) काठमाडौँमा हुने

राराताल नजीकै तीन वटा रिसोर्ट स्थापना हुँदै

रारा, ७ वैशाख : कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ । बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.