पर्यटन

मुस्ताङमा पर्यटकको चाप बढ्दै

बागलुङ, ३० वैशाख : मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा

नेपालको पर्यटन प्रवद्र्धन गर्न जर्मनीमा कार्यक्रम

काठमाडौँ, २८ वैशाख : नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस (नेपाल डे) को आयोजना गरियो । नेपाल पर्यटन बोर्ड,

सातवटै प्रदेशलाई लुम्बिनी भ्रमणको निम्तो

रुपन्देही, २७ वैशाख : प्रदेश नं ५ सरकारले सातवटै प्रदेशलाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्ष

होटल व्यवसायमा रु दश खर्ब बढी लगानी

सिवी अधिकारी । काठमाडौँ, २७ वैशाख : पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता

विरेठाँटी–हिडनलेक पदमार्ग सञ्चालनमा 

हरि बाँस्तोला । पोखरा, २७ वैशाख : कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण पर्यटकीयस्थल विरेठाँटीदेखि हिडनलेकसम्म वैकल्पिक पदमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रमा विनायोजना खनिएका मोटरबाटोका कारण

सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

पोखरा, २७ वैशाख : पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन

हेलम्बुमा बञ्जी निर्माण प्रक्रिया शुरु

चौतारा, २६ वैशाख : पर्यटकीय दृष्टिकोणले उत्कृष्ट सिन्धुपाल्चोकको हेलम्बुमा बञ्जी पूर्वाधार निर्माण कार्य शुरु भएको छ । बञ्जीको लागि हालसम्मकै लामो झोलुंगे पुल निर्माणको काम आगामी आर्थिक वर्ष २०७६/७७ देखि

लुम्बिनीलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गरिँदै

काठमाडौँ, २५ वैशाख : गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा

सिन्धुलीगढी एकिकरण पदमार्ग बनाउँदै अभियन्ताहरु

सिन्धुलीगढी,  २५ वैशाख : सिन्धलीका केही युवाले आफ्नो जिल्लाको विकासमा योगदान दिन स्थापना गरेको समृद्ध सिन्धुली अभियानले नेपाल एकिकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने भएको छ ।

काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौँ, २५ वैशाख : शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.