पर्यटन

२४ पटक सगरमाथा चढेका कामीरिता भन्नुहुन्छ : ‘यो मेरो प्यासन हो’

सिवी अधिकारी । काठमाडौँ, ११ जेठ : काठमाडौँ, ११ जेठ ९रासस० स् “सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४औँ पटक सफल आरोहण

पर्यटकीय आकर्षण थप्न ढुम्बा तालको सौन्दर्यीकरण गरिँदै

रामबहादुर थापा । बागलुङ, ११ जेठ : बागलुङ, ११ जेठ (रासस) ः मुस्ताङ, घरपझोङ गाउँपालिका–५ स्थित ढुम्बा ताल ‘संरक्षण तथा सौन्दर्यीकरण योजना’ शुरु हुने भएको छ । ताल क्षेत्रमा पर्यटकीय

दुई एकल महिलाद्वारा सगरमाथा आरोहण 

सोलुखुम्बु, १० जेठ : आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले

गलत सूचनाले विदेशी पर्यटक समस्यामा 

दार्चुला, १० जेठ : अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडौँबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई

इतिहासकै सबैभन्दा बढी आरोही सगरमाथामा   

सिवी अधिकारी । काठमाडौँ, ९ जेठ : सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा

बेमौसममा भारतीय पर्यटकको भर

चितवन, ९ जेठ : तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको

एचआइभी सङ्क्रमित ५६ वर्षीय श्रेष्ठद्वारा सगरमाथा आरोहण

रोशा बस्नेत । काठमाडौँ, ८ जेठ : एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित

जुगल हिमालको काखमा गाउँ कार्यपालिका बैठक, पेमासाल घोषणापत्र जारी

ढाँडे, ८ जेठ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठको नेतृत्वमा यही जेठ १ गतेदेखि पैदल यात्रा गर्दै जुगल हिमालको आधार शिविर नजीकै वडा नं ३ पेमासाल पुगेको गाउँ कार्यपालिकाको

अन्नपूर्ण आधार शिविरमा पुनर्निर्माणले गति लियो 

वासुदेव पौडेल । पोखरा, ७ जेठ : अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति

डोल्पामा पहिलो पटक घरबास सञ्चालन हुने 

जाजरकोट, ७ जेठ : हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.