रुपन्देही, २४ असार : लुम्बिनी भ्रमण वर्षका अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको नेपाल र भारतका पर्यटन पत्रकारको दुईदिने भेला आज सम्पन्न भएको
नारायण अधिकारी । चितवन, २४ असार : वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।
काठमाडौँ, २४ असार : पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै
अच्युत रेग्मी । काठमाडौँ, २२ असार : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन
बाँके, २२ असार : बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ । टिकट काटेर
काठमाडौँ, २१ असार : थाइल्याण्डको प्रख्यात पर्यटकीय गन्तव्य फुकेतमा शुक्रबार नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरियो । व्याङककस्थित नेपाली दूतावासले फुकेतस्थित नेपाली अवैतनिक वाणिज्यदूत
काठमाडौँ, २० असार : नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी कर्मचारीका लागि ‘डिजीटल मार्केटिङ तालीम’ सञ्चालन गरेको छ । नाट्टाले
चिप्लेढुङ्गा, २० असार : ‘गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैङ्लोर प्रस्थान गरेका छन् । पोखराको पर्यटन उद्योगको पुरानो संस्था नेपाल
भोजराज कार्की । सोलुखुम्बु, २० असार : नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला
दीपक बोहरा । लमही, १८ असार : सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले तुलसीपुर उपमहानगरपालिका– ११ सुकौरामा रहेको दङ्गीशरण राजा बसेको स्थानमा थारु सङ्ग्रहालय बनाउन सकिने बताउनुभयो । “दाङ पर्यटकीय दृष्टिले