पर्यटन

नाफा मात्र खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

हुम्ला, १९ असोज : नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।

काठमाडौँ ताप्लेजुङ हवाई सेवा सुचारु हुँदै

ताप्लेजुङ, १९ असोज : लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको

नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ

काठमाडौँ, १८ असोज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी  सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश

अबको छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

सिवी अधिकारी । काठमाडौँ, १८ असोज : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा

भोजपुरमा हवाई उडान शुरु

भोजपुर, १८ असोज : बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका

समयमै पुल निर्माण नसकिँदा पर्यटकलाई सास्ती

बुटवल, १८ असोज : भैरहवा–लुम्विनी सडकखण्डका पक्की पुल चौडा गर्ने काम समयमै नसकिँदा बुद्ध जन्मस्थल आउने पर्यटकलाई सास्ती भएको छ । गौतमबुद्ध विमानस्थलदेखि लुम्विनीसम्मको २२ किलोमिटर सडक खण्डका पुल साँघुरा

पर्यटकको केन्द्रबिन्दु महेन्द्र गुफा

प्रभाषचन्द्र झा । पोखरा, १७ असोज : ‘जाऊ है पोखरा !’ यो कर्णप्रिय शब्द पर्यटकले पटक– पटक त्यसै उच्चारण गर्ने गरेको अवश्य नै होइन । आफैंमा आकर्षक र विशिष्ट गन्तव्य भएकाले अधिकांश

पर्यटन प्रवद्र्धनका लागि ‘चीन र भारतमा ध्यान केन्द्रित गरौं’

काठमाडौँ, १६ असोज : मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति दीर्घकालीन योजनाका साथ वर्तमान सरकार कार्यक्षेत्रमा जुटेको मन्त्रिपरिषद्का एकजना सदस्यले बताएका छन् । नेपाल भ्रमणवर्ष २०२० का सन्दर्भमा नेपाल उद्योग वाणिज्य सङ्घले

प्रचारप्रसारको अभावमा इच्छाकामना ओझेलमा

नारायण अधिकारी । चितवन, १६ असोज : पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन्

पथप्रदर्शक पेशाप्रति संवेदनशील हुनुपर्ने

काठमाडौँ, १५ असोज : टुरिस्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) को चौथो राष्ट्रिय सम्मेलन पथप्रदर्शक (टुरिस्ट गाइड) को पारिश्रमिक कार्यान्वयन हुनुपर्नेलगायत पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.