पर्यटन

निकुञ्जमा पर्यटकलाई जीप यात्रा शुरु

चितवन, २९ असोज : चितवन राष्ट्रिय निजुञ्जमा वर्षात्का कारणले रोकिएको जीप सफारी पुनः शुरु भएको छ । वर्षा समाप्त भएसँगै दशैँको मुखमा जीप यात्रा शुरु गरिएको हो । निकुञ्जका सूचना

ज्यानको बाजी थापेर पर्यटकलाई बचाउने शीरलाल….

नारायण ढुङ्गाना । काठमाडौँ, २९ असोज : चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्यो यान्त्रिक पुल

राजु पौडेल । कुश्मा, २९ असोज : पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण

पर्यटकको पर्खाइमा बेँसीबजारका ‘होमस्टे’

भद्रपुर, २९ असोज : पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र

स्याङ्जाको स्वरेक मैदानमा पाराग्लाइडिङ विश्वकप हुने

काठमाडौँ, २८ असोज : नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा

हिउँ आँधीमा परेकाको शव काठमाडौँ ल्याइयो

पोखरा, २८ असोज : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ पठाइएको छ ।

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, २८ असोज : धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी

तनहुँ कालिका शहीद शान्ति पार्क पर्यटकीय गन्तव्य बन्दै

कृष्ण न्यौपाने । दमौली, २८ असोज : तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग,

हिमपहिरोमा परि गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

बेनी, २७ असोज : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

बेनी, २७ असोज : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् । विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.