पर्यटन

बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै

कञ्चनपुर, २३ कात्तिक : एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बेलौरी नगरपालिका–४ स्थित बन्दाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । नगरपालिकाले ताल आसपासको क्षेत्रलाई अधिग्रहण गरी पर्यटकीयस्थलका

तनहुँमा नयाँ पर्यटकीय गन्तव्य छनोट

दमौली, २३ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय

धार्मिक पर्यटनको सम्भावना बोक्दै स्याङ्जा भैरव कालिका

वासुदेव पौडेल । पोखरा, २२ कात्तिक : स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेककोटमा रहेको स्याङ्जा भैरव कालिकास्थित भैरव शिलालाई उडेर आएका देवताका रुपमा पूजा गर्ने गरिएको छ । स्वरेक र आसपासका सर्वसाधारणले अत्यन्त श्रद्धा

दुर्घटनाग्रस्त तारा एयर पाँच महिनापछि उडान

जुम्ला, २२ कात्तिक : दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा

सलहेश फूलबारीमा पर्यटकीय आर्कषण बढ्ने

राजु विश्वकर्मा । लहान, २२ कात्तिक : सरकारले पहिचान गरेको नयाँ पर्यटकीय गन्तव्यमा सलहेस फूलबारी परेपछि यस क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिइएको छ । सिरहा लहान नगरपालिका पडरियास्थित सलहेस फूलबारी सिरहाको

खुम्बु भ्रमणमा आएका दुई विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु, २२ कात्तिक (रासस) : खुम्बु भ्रमणमा आएका दुई विदेशी पर्यटकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

सिमभञ्ज्याङ-भैसे जोड्ने केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु

हेटौँडा, २२ कात्तिक : मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी

पुल हेर्न कुश्मामा आन्तरिक पर्यटकको भीड

कुश्मा, २२ कात्तिक : तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ । कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा,

ठिनी–तिलिचो पदमार्ग निर्माण

ठिनी, मुस्ताङ, २२ कात्तिक : मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ । जोमसोमस्थित अन्नपूर्ण संरक्षण

दैलेखको बुलबुले झरना पर्यटकका लागि आकर्षक

नरबहादुर रिजाल । दैलेख, २१ कात्तिक : दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि करीब पाँच हजार मिटर अग्लो भू–भागमा तीनचुले लेक छ । उक्त लेकको फेदीमा ६२ मिटर अग्लो पहाडैपहाडको बीचबाट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.