खेलकुद

आईपीएल : चेन्नईद्वारा हैदराबाद २० रनले पराजित

काठमाडौं, २८ असोज : साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स

कोलकाताविरुद्ध बैंगलोरको शानदार जित

काठमाडौं, २७ असोज : रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा कोलकत्ता नाइट

मुम्बई आईपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौं, २६ असोज : मुम्बई इन्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको  शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै

चेन्नईमाथि बैंगलोरको जित

काठमाडौं, २५ असोज : यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले चेन्‍नइ सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरले

राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, २४ असोज : यूएईमा जारी १३ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स  शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै

सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

काठमाडौँ, २३ असोज : नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्नुभएको छ । ड्राफ्टमा पर्नुभएका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि

पन्जाबविरुद्ध हैदरावादको शानदार जित

काठमाडौं, २३ असोज : यूएईमा जारी १३ औं सस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले तेस्रो जित निकालेको  छ । बिहीबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९

कोलकत्तासँग चेन्नई १० रनले पराजित

काठमाडौं, २२ असोज : कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । अबुधाबीमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १०

मुम्बई आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, २१ असोज : मुम्बई इन्डियन्स यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष

बैंग्लुरुलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं, २० असोज : दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.