खेलकुद

पिपिएलमा लागि १९७ खेलाडी सूचीकृत

काठमाडौँ, १२ असोज : आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक

विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध

काठमाडौँँ, १२ असोज : राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् । शनिबारदेखि शुरु हुने लिगका लागि च्यासलले विमललाई भित्र्याउने निर्णय गरेको हो ।

फ्रेन्ड्स क्लबको मुख्य प्रायोजक इन्भेष्टमेन्ट बैंक

काठमाडौँ, १२ असोज : फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो

खेल मिलेमतो गरे कडा कारवाही

काठमाडौँ, १२ असोज : शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग

नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौँ, ११ असोज : भारतमा जारी ४६औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा

पिपिएलमा प्रतिस्पर्धा गर्ने छ टोली र छ मार्की खेलाडी घोषणा

काठमाडौँ, ११ असोज : आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ ।

‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी

कुमार चौलागाई । काठमाडौँ, ११ असोज : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये

अफगानिस्तानविरुद्ध नेपालको १३ गोल

काठमाडौँ, १० असोज : भारतमा जारी ४६औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई

नेपालको पहिलो जीत

काठमाडौँ, १० असोज : नेपालको पुरुष टोलीले ४३औँ चेस ओलम्पियाडमा पहिलो जीत निकालेको छ । जर्जियामा जारी प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो चरणको खेलमा नेपालले नेदरल्याण्ड एन्टिलाइजलाई २.५–१.५ ले हरायो ।

दोस्रो राष्ट्रिय भारोत्तोलन हुने

काठमाडौँ, १० असोज : काठमाडौँ जिल्ला भारोत्तोलन सङ्घको आयोजनामा दोस्रो संस्करणको सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको छ । यही असोज १७ र १८ गते हुने प्रतियोगिताको खेल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.