खेलकुद

नेपाल २० स्वर्णसहित च्याम्पियन

काठमाडौँ, ९ पुस : भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता

एक्सपर्ट महोत्वसमा सहभागी हुन क्रिकेट खेलाडी अष्ट्रेलियातर्फ

काठमाडौँ, ९ पुस : अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन् ।  एक्सपर्ट

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना खेलाडी छनोट

चितवन, ९ पुस : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ

कुमार चौलागाईं । काठमाडौँ, ९ पुस : सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको

आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार

काठमाडौँ, ८ पुस : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।  यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घलाई जनता बैंकको साथ

काठमाडौँ, ८ पुस : जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्दै आएको ‘एनएनआइपिए स्पोर्टस् अवार्ड’लाई प्रायोजन गर्ने भएको छ ।  सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई प्रदान गरिने

मनाङद्वारा पुलिस पराजित

काठमाडौँ, ८ पुस : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा

शहीद स्मारक फुटबल : एपिएफद्वारा आर्मी पराजित

काठमाडौँ, ८ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।  सातदोबाटोस्थित एन्फा

सर्वाेत्कृष्ट खेलाडीले एक/एक लाख पाउने

काठमाडौँ, ८ पुस : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही रु एक

हक्कीमा नेपाललाई कास्य पदक

काठमाडौँ, ८ पुस : नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।  शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.