समाज

एनआरएनएको रगत सङ्कलन बस उपलब्ध गराउनेदेखि सार्वजनिक शौचालय बनाउने  

सुरज भण्डारी । टेक्सस, १५ साउन : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको क्षेत्रमा काम अघि बढाएको छ । सङ्घले रगत सङ्कलनका लागि मोबाइल बस सेवाको

कमलादी सुन काण्ड : हतियार फ्याँकेर भागेको घटना शङ्कास्पद

काठमाडौँ, १५ साउन : राजधानीको मुख्य क्षेत्र कमलादीमा प्रहरीकै अगाडि हातहतियार र सुनचाँदी फ्याँकेर भागेको घटना शङ्कास्पद देखिएको छ । मङ्गलबार प्रहरीकै अगाडि काठमाडौँको कमलादीमा त्यसरी सामान फ्याँक्ने व्यक्तिको अझै

बाढीले कैलालीमा हजारौं विस्थापित  

टीकापुर, १५ साउन : अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् ।

रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो, सीमा क्षेत्रका बासिन्दा त्रसित

काठमाडौं, १५ साउन : बारा – रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण

छिमेकीसँगको सम्बन्ध विकासमा जोड्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पोखरा, १४ साउन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकीमुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रको विकासमा जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँं वार्षिकोत्सवमा नेपाल–चीन हिमालमैत्री समाज नेपालद्वारा आज

अमेरिकामा अन्त्य भएको तुलसीको सपना

खेमराज गौतम । गलकोट, १४ साउन : उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी प¥यो बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई । शुरुमा त उनलाई डिभी प¥यो भनेर पत्यार

पहिरामा पुरिएर आमाछोरीको मृत्यु   

घोराही, १४ साउन : दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार 

खोटाङ, १४ साउन : एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट

सहरी क्षेत्र कोरोनाको थप जोखिममा

काठमाडौं, १४ साउन : सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार

काठमाडौँ, १३ साउन : प्रहरीकै अगाडि हातहतियार फ्याँकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.